काठमाडौं— पुँजी बजार निरन्तर उकालो लागिरहेका बेला यो साता कारोबार घटेको छ । गत साता कारोबारमा शेयर बजारका लगानीकर्ताले १ खर्ब २० अर्ब ८० करोड ९० लाख ८८ हजार गुमाएका छन् ।
गत सातासम्म रू. ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख ७ हजार रहेको लगानीकर्ताहरुको कुल सम्पत्ति अर्थात कुल बजार पूँजीकरण रकम यो साताको अ...}
काठमाडौ – साताको पहिलो दिन नेप्सेमा ठूलो पहिरो गएको छ ।
आईतबार दिनभरि बिक्रीको चापमा रहेको नेप्से बजार बन्द हुने बेला सम्ममा ७५ अंगले गिरावट आएको छ ।
आज कारोबार भएका २१५ कम्पनीहरुमा प्राय सबै कम्पनीको शेयर मूल्य घटेको छ भने केवल ५ कम्पनीको शेयर मूल्य मात्र बढेको छ ।
नेप्से घटे पनि कारोबार र...}
काठमाण्डौ – नेपाली शेयर बजारमा हित ग्राही खाता खोल्ने संख्या ३५ लाख माथि पुगेको छ ।
यति मात्र हैन दैनिक ५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ताले शेयर बजारमा कारोबार समेत गरिरहेका छन् ।
केही समय पहिला नेपाल पूर्वाधार विकास बैंकले १६ लाखलाई पुग्ने गरी प्राथमिक शेयर निष्कासन गरेको थियो अब फेरि अर...}
काठमाण्डौ – चैत्र २७ गते शेयर बाँडफाड भएको सिंगटी हाइड्रो पावरको शेयर पाउने लगानीकर्ताको हित ग्राही खातामा शेयर आइसकेको छ ।
शेयर खातामा आएसँगै यसको शेयर बजारमा कहिलेबाट कारोबार हुन्छ भन्ने सबैको चासो रहेको छ । यही विषयलाई हामीले विक्री प्रबन्धक मेघा क्यापिटल लाई सोधेका थियौं ।
कम्पनीका अनुस...}
साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.७० अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार ७५.८१ अंक घटेर २५७२.२० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७० अंक घटेर २५७१.५० विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.०५ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ४३ कम्पनीको...}