काठमाण्डौ – साताको दोस्रो दिन नेप्से करिव ४३ अंकले बढेको छ । योसँगै समग्र नेप्से ३०२५ विन्दुमा पुगेको छ ।
नेप्सेमा बृद्धिसँगै कारोबार रकम १७ अर्व ८८ करोडको कारोबार भएको छ । यो कारोबार रकम हिजोको तुलनामा केहि घटेको भएपनि सगम्रमा उच्च कारोबार हो ।
आज दिनैभरिमा २२१ कम्पनीहरुको शेयर खरिदविक्री भ...}
काठमाडौं–विपक्षी दलसँग पैसा खाएर पार्टीको निर्देशन अटेर गरेर ह्विप उलंघन गरेको आरोप लागेका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई काराबाही गर्ने निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ ।
सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा...}
काठमाडौं–आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले करिव ६० करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज (जेठ ३१ गते, सोमबार) कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भिडियो कन्फरेन्स मार्फत सम्पन्न भएकाे छ ।
सभाले धिताेपत्र दर्ता गरी सर्वसाधारणलाई प्रारम्भिक...}
काठमाडौं– ०७४ मा सर्वसाधारणमा सेयर जारी गरेको राधी विद्युत् कम्पनीले त्यसपछिको दुई वर्ष क्रमशः १० र ५ प्रतिशत बोनस सेयर दियो । तर, तेस्रो वर्ष एकैपटक ३६ प्रतिशत बोनस सेयर दिने कम्पनीले घोषणा ग¥यो । केही साताअघि बोनस सेयर घोषणा गरेको कम्पनीको सञ्चालक समितिले १४ दिनको अन्तरालमा फेरि १ बराबर १ दशमलव ४७...}
काठमाडौँ — सेयर बजारमा भएको उच्च वृद्धि प्राकृतिक र स्वाभाविक नभएको नियामक निकाय धितोपत्र बोर्डको अध्ययनले देखाएको छ । सबै पक्षबाट राम्रो अवस्था नभएका धेरै कम्पनीका सेयर मूल्य उच्च अंकले बढेकाले बजारको वृद्धि अस्वाभाविक देखिएको निष्कर्ष अध्ययनले निकालेको हो ।
प्रतिवेदनमा सिधै बजारमा चलखेल भयो भनेर उ...}