काठमाडौं – अग्रणी बैंक नविल बैंकको सेवा ३ दिन अवरुद्ध हुने भएको छ ।
आज बैंकले एक सुचना जारी गर्दै कोर बैकिङ सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले बैकिङ सेवा ३ दिन बन्द रहने जनाएको छ ।
बैंकले असार ४ गते शुक्रबार दिउसो ४ बजेदेखि असार ७ गते सोमबार बिहान ९ बजेसम्म सेवा बन्द हुने बताएको छ ।
यस अवध...}
काठमाण्डौ – मंगलबार धितोपत्र बोर्डको सूचना प्रति अर्थमन्त्रालयले चासो व्यक्त गरेको छ ।
बोर्डको ५१ कम्पनीको सुचिपछि बुधबार शेयर बजार नराम्रोसंग प्रभावित भएको थियो । योसंगै अर्थमन्त्रालयले चासो दिएको हो ।
स्वतन्त्र बजारलाई बोर्डले हस्तक्षेप गर्नु दुःखद भएको अर्थमन्त्रालयले जनाएको छ । साथै अबका...}
काठमाण्डौं–पुँजी बजारमा उतार चढाब आइरहेका बेला लघुवित्त कम्पनीले करिव २० करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ करोड ७७ लाख रुपैयाँ बढीको आईपीओ यही असार ११ गतेबाट निष्कासन हुने भएको हो ।
संस्थाको १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको आईपीओ निष्क...}
काठमाण्डौ । साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से १३ अंकले बढेको छ ।
बुधबार अर्धसतक भन्दा धेरैले घटेर बन्द भएको नेप्से आज भने बढेको छ । यो सेसनमा आज ६५ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको घटेको छ । त्यस्तै १५ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ ।...}
काठमाण्डौ – नेपालमा अहिले हित ग्राहि खाता खोल्नेको संख्या ४० लाख हाराहारी पुग्न लागिसकेको छ । नयाँ लगानी कर्ताहरुको आकर्षणको रुपमा प्रथामिक शेयर समेत रहेको छ ।
यसै विच जीवन विकास लघुवित्तलले असार ११ गतेबाट प्राथमिक साधारण शेयर सार्वजनिक गर्ने भएको छ ।
कम्पनीको १०० रुपैयाँ अंकित दरका कूल १९ क...}