काठमाण्डौ । शेयर बजारमा पहिरो जानेक्रम निरन्तर ओरालो लागिरहेको छ । आइतबारबाट घट्न सुरु गरेको नेप्से मंगलबार पनि कायम रहेको छ ।
मंगलबार नेप्से परिसूचक उच्च अंकले घट्दा कारोबार हुने १३ वटै उपसमूह ओरालो लागेका छन् ।
नेपाल स्टक एक्सचेञ्जका सेयर कारोबार मापक नेप्से परिसूचक ७०।०१ अंकले घटेर...}
काठमाण्डौ । साताको तेस्रो दिने प्रिओपन सेसनमा नेप्से करिव २ अंकले घटेर कारोबार भएको छ ।
योसँगै समग्र नेप्से २६८३ विन्दुमा झरेको छ । यो सेसनमा आज २६ कम्पनीहरुको शेयर खरिद विक्रिी भएकोमा ७ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ७ कम्पनीको शेयर...}
काठमाण्डौ । बैकहरुले धमाधम बोनस घोषणा गरिरहेका बेला कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २।६७ प्रतिशत नगद लाभांश गरी कुल ८।६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज...}
काठमाडौं–सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणका कारण नेपाल धितोपत्र बोर्डको अध्यक्ष भीष्मराज ढुंगानाको पद धरापममा परेको छ । ढुंगानाले कानुनविपरित छोरीको नाममा सर्वोत्तमको सेयर किनेको देखिएपछि निलम्बनमा परेका ढुंगानासँग उनलाई हटाउने तयारीका साथ मन्त्रिपरिषदले प्रष्टीकरण सोध्ने तयारी गरेको छ ।...}
काठमाडौ - बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि बिक्रिमा ल्याएको आईपीओमा पहिलो दिनमा नै साढे ४ लाख बढी आवेदकले आवेदन दिएका छन्।
बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार सोमबार बेलुका ५ बजेसम्ममा कम्पनीको आइपीओमा ४ लाख ५३ हजार ७७८ जना आवेदकले ५९ लाख ४९ हज...}