प्रिओपन सेसनमै घट्यो नेप्से

काठमाण्डौ । साताको तेस्रो दिने प्रिओपन सेसनमा नेप्से करिव २ अंकले घटेर कारोबार भएको छ । 

योसँगै समग्र नेप्से २६८३ विन्दुमा झरेको छ । यो सेसनमा आज २६ कम्पनीहरुको शेयर खरिद विक्रिी भएकोमा ७ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ७ कम्पनीको शेयर मूल्य यथावत रहेको छ  । 

आज २७ लाख हाराहारीको मात्र शेयर खरिद विक्री भएको छ भने कुमारी बैकको शेयर कारोबार सबै भन्दा धेरे भएको छ । सोमबार पनि बजार अर्धसतक हाराहारीमा घटेर बजार बन्द भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय