काठमाण्डौ । साताको चौथो दिन नेप्से ४ अंक भन्दा धेरैले घटेको छ । पछिल्लो समय नेप्सेमा निरन्तर ओरालो लाग्नेक्रम जारी छ ।
बुधबार नेप्से घटेसँगै कारोबार रकम पनि ५ अर्व ८३ करोडमा खुम्चिएको छ भने समग्र बजार २८२३ विन्दुमा पुगेको छ ।
आज बजारमा २२० कम्पनीहरुको कारोबार भएको थियो जस मध्य ७५ क...}
काठमाण्डौ । बुधबार सुन र चाँदी दुबैको भाउ घटेको छ। यस दिन सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
अघिल्लो दिन...}
काठमाण्डौ - पछिल्लो समय प्राथमिक शेयर निष्कासन गरेको जीवन विकास लघुवित्तको आइपिओमा १९ लाख हाराहारीमा आवेदन परेसँगै नेपालमा डिम्याट खाता खोल्ने को संख्या ह्वात्तै बढेको प्रष्ट हुन्छ ।
एक वर्षमै सतप्रतिशत भन्दा धेरैले बढेको आकर्षण बढेसँगै हितः ग्राही खाता खोल्ने संख्या ४० लाख नजिक प...}
काठमाण्डौ - जीवन विकास लघुवित्तको शेयरमा किर्तिमानी आवेदन परेको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार अन्तिम दिन आज (असार १५ गते, मंगलबार) बेलुका ५:४५ बजेसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् ।...}
काठमाण्डौ - साताको तेस्रो दिन नेप्सेमा ४७ अंकको पहिरो गएको छ । योसँगै कारोबार रकम पनि ६ अर्व ७२ करोडमा सिमित भएको छ ।
आजको गिरावटले नेप्से २८२८ विन्दुमा झरेको छ । लगानीकर्ताहरु अत्तिएर शेयर विक्री गर्न खोज्दा विक्रि चाप परेर नेप्से घटेको हो । २२३ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ३५ क...}