प्रि-ओपन सेसनमा सामान्य अङ्कले घट्यो नेप्से

काठमाडौं - साताको दोस्रो दिन सोमबार प्रि सेसनमा बजार मापक सूचक नेप्से करिब १ अङ्कले घटेको छ ।  योसँगै समग्र बजार 2688 विन्दुमा पुगेको छ । 

आज 40 कम्पनीहरूको 43 लाख 88 हजार भन्दा धेरैको कारोबार भएको छ ।  कारोबार भएकामध्ये 23 कम्पनीको सेयर मूल्य बढेको छ भने 9 कम्पनीको सेयर मूल्य पघटेको छ । त्यस्तै आठ कम्पनीको सेयर मूल्य पनि यथावत रहेको छ । 

यो सेसनम आज एचआईडिसील कम्पनीको शेयर सबैभन्दा धेरै खरिद बिक्री भएको छ ।  पछिल्ला केही दिन नेप्से निरन्तर ओरालो लागिरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय