काठमाण्डौ । आईपीओ निष्कासन गर्ने नयाँ कम्पनी थपिएको छ । नागरिक स्टक डिलर कम्पनीले आफ्नो साधारण सभामा सो प्रस्ताव राखेपछि नयाँ कम्पनी थपिने भएको हो ।
मंसिर २४ गते शुक्रबार बसेको सञ्चालक समिती बैठकले कम्पनीको दास्रो साधारणसभा नागरिक लगानी कोष भवन, नयाँ बानेश्वर, काठमाडौंमा पुस २३ गते अपरान्ह...}
काठमाण्डौ । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५.८४ अंक घटेर २४४९.९७ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा १.३१ अंक घटेर २४४८.६६ विन्दुमा झरेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४४ अंक घटेको छ।
आइतबार...}
काठमाडौं - यही वर्ष आइपीओ निष्कासन गरेको मनकामना स्मार्ट लघुवित्तले बोनस प्रस्तावसहित पुस १९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १७% बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव रहेको छ । यस्तै, सभामार्फत सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन हुनेछ ।
गत...}
काठमाडौं - यतिबेला सेयर बजारका महत्त्वपूर्ण नियामक निकाय नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्ड नेतृत्वविहीन छन् ।
यसका लागि बजार सञ्चालक र नियामक निकायमा लामो समयदेखि ...}
काठमाडौं - मञ्जुश्री फाइनान्स लिमिटेडले आकर्षक लाभांश घोषणा गरेको छ ।
फाइनान्सको आज मंसिर २४ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभां...}