विहिबार पनि प्रिओपन सेसनमा आक्राम बढ्यो नेप्से,कारोबार भएका अधिकांस कम्पनीहरुको शेयर मूल्य बढ्यो

काठमाण्डौ । एकोहोरो घटिरहेको शेयर बजार पछिल्ला केहि दिन भने आक्रामब बृद्धि भएर लगानीकर्ता उत्साहित बनाएको छ । शेयर धितो कर्जा र तरलता अभावको चेपुवामा परेको बजार विस्तारै लयमा फर्किने संकेत गरेको छ । 

साताको अन्तिम दिन विहिबार शेयर बजार प्रिओपन सेसनमा करिव १५ अंकले बढेर बजारमा कारोबार भएको छ । आज ३८ कम्पनीहरुको ८१ लाख भन्दा धेरै कम्पनीहरुको शेयर खरिद विक्री भएको छ भने कारोबार भएका मध्य ३५ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरुको शेयर मूल्य घटेको छ । 

हिमालयन डिष्टीलरीको सबै भन्दा धेरै शेयर खरिद विक्री हुँदा एक दर्जन हाराहारीको कम्पनीहरुको शेयर मूल्य २ प्रतिशत हाराहारीमा बढेको छ । 

प्रतिक्रिया