काठमाडौं - मंगलबार नेप्से परिसूचक १६ अंकले बढेर बजार बन्द भएको छ । यो सँगै समग्र बजार २६५० बिन्दुमा पुगेको छ ।
सोमबार पनि नेप्से बढेर बजार बन्द भएको थियो । आज कारोबार रकम २ अर्ब ५१ करोड माथि पुगेको छ ।
कारोबार भएका मध्य १०६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको भने घटेको छ ।...}
काठमाडौं–साल्ट ट्रेडिङ कर्पोरेसनले सेयरधनीलाई बोनस सेयर दिने भएको छ । कर्पोरेसनले ५५ औं वार्षिक साधारण सभा आगामी चैत ३० गते गर्ने भएको छ सभाले विषेश प्रस्तावतर्फ गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।
जसबाट कर्पोरेसनले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ...}
बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले चैत १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको...}
काठमाडौं - नेपालमा सञ्चालनमा रहेका ब्रोकर कम्पनीहरुले लगानीकर्तालाई दुःख दिएको कुरा त सबैले भोगेकै हो तर बिना अनुमति शेयर बेच्ने काम समेत भएको पाइएपछि यसले धेरैलाई चकित बनाएको छ ।
यस्तै बदमासी गर्ने मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनीलाई कारबाही गरेको छ ।
कानून विपरीत लगानीकर्ताको शेयर बि...}
काठमाडौं - स्थानियको लागि प्राथमिक शेयर निष्कासन गर्ने ग्रीन भेन्चर्स लिमिटेडले आज चैत ८ गतेदेखि सार्वसाधारणको लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागे...}