काठमाडौं - सरकारले आज बस्ने मन्त्रिपरिषद् बैठकबाट जेठ ४ गतेको लागि स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी छ ।
सरकारका प्रवक्ता, सूचना संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारहरुसंग कुरा गर्दै सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट चुनावको मिति घोषणा गर्ने बताउनुभयो । ...}
काठमाडौं - सबै भन्दा ठूलो आइपीओ निष्कासन गरेको नेपाली पूर्वाधार विकास बैंकले फेरि नयाँ प्रोजेक्टमा लगानी गर्ने भएको छ ।
बैंकले पाँचखालमा स्मार्ट सिटी निर्माण गर्ने भएको छ । त्यसका लागि नगरसँग सम्झौता गरेको काठमाडौँस्थित इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा)ले अमेरिकाको जेएलएल नामक संस्थालाई...}
काठमाडौं : जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा आज सम्ममा २ अर्ब १६ करोड ९९ लाख ५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार (माघ २३ गते) दिउँसो ४.५० बजेसम्म १७ लाख ५० हजार ४४२ जना आवेदकबाट २ करोड १६ लाख ९९ हजार ५० कित्ताका लागि आवेदन परेको छ । यो आवे...}
काठमाण्डौ । साताको पहिलो दिन बजार मापक सूचक नेप्से ४० अंक भन्दा धेरैले घटेर समग्र बजार २८३६ विन्दुमा आएको छ । गत हप्ता पनि बजार घटेरै बन्द भएको थियो ।
नेप्से सूचक घटे पनि कारोबार रकम भने ५ अर्ब ८३ करोड भन्दा माथि पुगेको छ । सरकारले निर्वाचनको मिति तय गर्ने विषयले बजारमा अन्योलता सिर्जना गरेपछि आज...}
काठमाण्डौ । साताको पहिलो दिन आइतबार प्रिओपन सेसनमा नेप्से शून्य दशमलब ३ अङ्कले बढेको छ । गत विहीबार दोहोरो अङ्कले घटेको बजार आज भने सामान्य अङ्कले बढेको छ ।
एक करोड ९७ लाख भन्दा धेरै मूल्यको शेयर खरिद बिक्री हुँदा २९ कम्पनीको कारोबार भएको छ । कारोबार भएका मध्य १४ कम्पनीको शेयर मूल्य बढेको छ...}