काठमाडौं - हामीले हिजो नेपाल पूर्वाधार विकास बैंकको शेयर मूल्य बढ्न सक्ने अनुमान गरेका थियौं । केही नयाँ योजनामा हात हाल्ने समाचार आएसँगै यो कम्पनीको शेयर मूल्य बढेको हुन सक्ने अनुमान छ ।
सोमबार यो कम्पनीको शेयर कारोबार सबैभन्दा धेरै भएको छ भने शेयर मूल्य पनि करिब ९ प्रतिशत बढेको छ । बजार स...}
काठमाण्डौ । साताको दोस्रो दिन सोमबार बजार मापक सूचक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेप्से सहित कारोबार रकम पनि औसत भएको छ ।
आज बजार करिव १६ अङ्कले बढेर समग्र बजार २८५१ विन्दु माथि पुगेको छ । साथै ५ अर्ब माथिको शेयर खरिद बिक्री भएको छ । २२४ कम्पनीहरूको शेयर किनबेच हुँदा नेपाल पूर्वाध...}
काठमाण्डौ । प्राइम कमर्सियल बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् ।
बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र निवेदन दिनुपर्नेछ ।
सेयर खरिद गर...}
काठमाण्डौ । लगानीकर्ताहरूलाई आफ्नो सामाजिक सञ्जाल मार्फत सचेत गराउने पोष्टहरु गरिरहने सक्रिय लगानीकर्ता नवराज दाहालले चुनाव घोषणा हुँदैमा शेयर बजार नबढ्ने बताउनु भएको छ ।
उहाँले नयाँ लगानीकर्ता फसाउनको लागि चुनावको बहानामा शेयर बेच्न केही लागिपरेको उहाँको आरोप छ । चुनावले केही सेन्टिमेन्टला...}
काठमाण्डौ । करिव २ हप्ताको अन्तराल पछि प्रि-ओपन सेसनमा नेप्से सामान्य अङ्कले घटेको छ । साताको दोस्रो दिन करिव २ अङ्कले घटेर समग्र बजार २८३४ विन्दुमा पुगेको छ ।
आइतबार पनि ४० अङ्क हाराहारीमा बजार घटेको थियो । यो सेसनमा आज २१ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा १० कम्पनीको शेयर मूल्य बढेको छ...}