काठमाडौं - साताको दोस्रो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ९ अङ्क भन्दा धेरैले बढेको छ । आइतबार पनि नेप्से दोहोरो अङ्कले बढेर बजार बन्द भएको थियो ।
यो सेसनमा आज 34 वटा कम्पनीहरूको सेयर खरिदबिक्री भएकोमा 32 कम्पनीको सेयर मूल्य बढेको छ ।
एक दर्जनभन्दा धेरै कम्पनीको सेयर मूल्यमा २ प्...}
काठमाडौं - शेयर बजार ओरालो लागे पनि प्राथमिक शेयरमा भने बाढी नै आएको छ । असर महिना आइपीओको महिना हुने भएको छ ।
आज असार २० गतेदेखि अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले...}
काठमाडौं - साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ भने कारोबार रकममा पनि सुधार आएको छ ।
आज नेप्से ५७.६१ अंकले बढेर समग्र बजार २०८६ बिन्दुमा पुगेको छ । २३१ कम्पनीको शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड माथिको कारोबार भएको छ ।
नेप्सेका सबै उपसुचकमा हरियाली हुँदा ६ कम्पनीको शेयर मू...}
काठमाडौंं - हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार १९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा...}
काठमाण्डौ । साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से परिसूचक शून्य दशमलव शून्य २ अङ्कले मात्र हरियो भएको छ । यो सेसनमा आज केवल १ कम्पनीको मात्र शेयर कारोबार भएको छ ।
कारोबार हुने कम्पनी बरुण जलविद्युत कम्पनी रहेको छ भने यो कम्पनीको दश कित्ता शेयर ४७१० मूल्यमा खरिद बिक्री भएको छ । सो कम्पनीको...}