काठमाण्डौ । साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बजार बन्द भएको छ । यो हप्ता पुरै कारोबार दिन ओरालो लागेको शेयर बजार २२३८ विन्दुमा आएको छ ।
आज कारोबार भएका मध्य आधिकांश कम्पनीको शेयर मूल्य ओरालो लागे पनि १ कम्पनीको शेयर मूल्यमा भने सर्किट लागेर कारोबार भएको छ । नेप्सेमा पहिरो...}
काठमाण्डौ । साताको अन्तिम दिन नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । यो हप्ता कारोबार भएको दिनमा नेप्से घटेरै २२ सयको विन्दु आएको छ ।
यो सेसनमा आज ८ कम्पनीको मात्र शेयर किनबेच भएको छ । जसमध्ये २ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको भने घटेको छ त्यस्तै बाँकी २ कम्पनीको यथावत रहेक...}
काठमाडौं - आइपीओ निष्कासन गर्नेमा जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ । २ दर्जन बढी कम्पनीहरु आइपीओ निष्कासनको तयारीमा रहेका छन् ।
यसै बीच अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ आजदेखि निष्काशन तथा बिक्री खुला गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुक...}
काठमाडौ - नेपालमा पछिल्लो समय धेरै कमापनीहरु आइपीओ तर्फ आकर्षित भइरहेका छन् यसै बीच पाइपलाईनमा रहेका कम्पनीहरुले धमाधम शेयर निष्कासन गरिरहेका छन् भने कतिले सेबनमा निवेदन दिइरहेका छन् ।
प्राथमिक शेयर निष्कासन गर्ने कम्पनीमा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड पनि थपिएको छ । कम्पनीले १...}
काठमाण्डौ । बुधबार नेप्से परिसूचक करिब ३२ अङ्कले घटेर समग्र बजार २२७५ विन्दुमा आएको छ । शेयर बजार निरन्तर ओरालो लागेसँगै लगानीकर्ता आत्तिएका छन् ।
नेप्से घटेको मात्र छैन कारोबार रकममा पनि खासै सुधार आएको छैन । २३३ कम्पनीहरूको आज १ अर्ब २६ करोडमाथिको शेयर किनबेच भएको छ । एक कम्पनीको शेयर मूल...}