काठमाण्डौ । लामो समयपछि मंगलबार हरियाली बनेको शेयर बजार आज बुधबार भने फेरि दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ३२ अङ्क भन्दा धेरैले घटेको छ ।
आज नेप्से मात्र घटेको छैन् कारोबार रकम खुम्चिएर ८२ करोडमा सीमित भएको छ । यो केही समय यताकै न्यून कारोबार हो ।
आज नेप्सेका सबै उपसू...}
काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक शून्य दशमलव ७२ अङ्कले बढेको छ । मंगलबार पनि नेप्से दोहोरो अङ्कले बढेको थियो ।
आज यो सेसनमा ९ कम्पनीको शेयर किनबेच भएको छ भने कारोबार भएका मध्य ५ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको शेयर मूल्य घटेको छ । शिव श्री जलविद्युत कम्प...}
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले आजदेखि आईपीओ बिक्री खुल्ला गरेको छ । पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले पहिलो चरणमा प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये इलाम जिल्ला इलाम नगरपालिका...}
काठमाण्डौ । बुधबार विहान दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले जेठ २६ गतेदेखि निष्काशन गरेको आईपीओ आज बिहान ९ बजे बाँडफाँट भएको हो। कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट गरिएको हो।
कम्पनीको आइपीओमा १४ लाख ७१ हजार ६६५ आवेदन पर...}
काठमाडौं - दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ आज बुधबार (असार ८ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आफ्नै कार्यालय नारायण नक्साल काठमाडौंमा बुधबार बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।
कम्पनीको आईपीओमा अन्तिम दिन ८.८५ गुणा बढी आवेदन परेको छ । जसम...}