काठमाडौं - नेप्से निरन्तर ओरालो लाग्ने क्रम जारी छ । बिहीबार नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेर बन्द भएको छ। यस दिन नेप्से २.३९ प्रतिशत अर्थात ४५.२५ अंक घटेर १८४८.२८ विन्दुमा झरेको छ।
त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.०६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स...}
काठमाण्डौ । प्रिओपन सेसनमा नेप्से परिसूचक ४ अंक भन्दा धेरैले घटेर समग्र बजार १८८९ विन्दुमा आएको छ । हिजो पनि शेयर बजार दोहोरो अंकले घटेको थियो ।
आज २६ अंक भन्दा धेरै कम्पनीको शेयर किनबचे हुँदा ६ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी १९ कम्पनीको शेयर मूल्य भने घटेको छ ।
१२ लाख...}
काठमाण्डौ । जानकी फाइनान्स को बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ ।
कम्पनीको ९ लाख ६१७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर बिहीवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले गत फागुन २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोन...}
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिनसम्ममा ३२१.६८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार लघुवित्तको आईपीओमा १७ लाख ९६ हजार ६८४ जना आवेदकले २ करोड १ लाख ४२ हजार ६१० कित्ता शेयरका लागि २ अर्ब १ करोड ४२ लाख ६१ हजार रुपैयाँ बराबरको आवेदन परेको ह...}
काठमाडौं - शेयर बजार ओरालो लागे पनि प्राथमिक शेयरमा भने बाढी नै आएको छ । असर महिना आइपीओको महिना हुने भएको छ ।
यही असार २० गतेदेखि अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम...}