विहिबार सबै भन्दा धेरै कमाउने कम्पनीहरु यस्ता छन्

काठमाण्डौ । विहिबार नेप्से १३ अंकले बढेर बजार बन्द भएको छ । यो साता पुरै हरियाली सहित बन्द भएको शेयर बजारमा आज १ कम्पनीको मात्र शेयर सर्किट लागेर कारोबार भएको छ । 

विहिबार कारोबार भएका मध्य रिणी जलविद्युत विकास कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य आज मात्र ७२.५० रुपैयाँले बढेको छ । आज सबै भन्दा धेरै शेयर मूल्य बढ्ने २० टप कम्पनीहरुको यस्ता रहेका छन । 

प्रतिक्रिया