म्याग्दी-म्याग्दी स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटिएको छ। अन्नपूर्ण गाउँपालिका(४ नारच्याङबाट दोभान(छोटेपा हुँदै हुमखोला जोड्ने सडक निर्माण भएपछि तीन दिनको यात्रा अवधि छोटिएको हो। नारच्याङको अन्नपूर्ण युवा क्लबका अध्यक्ष श्याम पुर्जाले चार दिनको यात्रा...}
काठमाडौं—सरकारले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकका लागि चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा १ अर्ब रूपैयाँबराबरको कर्जा उपलब्ध गराएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ उक्त परिमाणको कर्ज...}
काठमाण्डौ । मंगलबार पनि नेप्सेमा उत्साह कायममै छ । यो समाचार तयार पार्दा सम्म नेप्से ४१ अंक भन्दा धेरैले बढेर कारोबार भइरहेको छ ।
हिजोको तुलनामा आज कारोबार रकममा झन उत्साह देखिएको छ भने केहि समयमै २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा राधि जलविद्युत र बेष्ट फाइ...}
काठमाण्डौै । मंगलबार पनि शेयर बजारमा रौनक छाएको छ । आज तेस्रो दिन नेप्से निरन्तर उकालो लागेर यो समाचार तयार पार्दा सम्म बजार २७ सय माथि पुगेको छ ।
मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेको बजार अहिले पनि निरन्तर उकालो लागि रहेको छ ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार...}
काठमाडौं– लुम्बिनी विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजी २ अर्ब ९० करोड ६४ लाखको आधारमा १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको...}