काठमाडौं–बीमा समितिले जीवन र निर्जीवन छुट्टा छुट्टै लघु बीमा कम्पनीको लागि लाइसेन्स खोल्ने तयारी गरेको छ । बीमा समितिका एक उच्च अधिकारीका अनुसार बीमा ऐनमा एउटै कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसाय गर्न नपाउने व्यवस्था भएकाले अव आउने लघु बीमामा पनि त्यहि नियम लागु हुन्छ ।
बीमा ऐन २०४९ क...}
काठमाडौं–अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासनको तयारीमा छ । कम्पनीले चैत १६ गते आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन दिएको थियो । बोर्डले अनुमति दिने अन्तिम तयारीमा छ ।
कम्पनीले स्थानिय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५०० कित्ता शेयर अर्थात ३३...}
काठमाडौं–पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले राजीनामा गर्नुपर्ने कारणबारे रोचक रहस्य खोलेका छन्। नेपाल बार एसोसिएसनको सल्लाहकार समितिको बैठकमा श्रेष्ठले हजार रुपैयाँका एक क्विन्टल नोट घूस खाएर पनि राणाले मुद्दा हराइदिएको रहस्य खोलेका हुन्।
बैठक...}
काठमाडौँ —वरिष्ठ अधिवक्ता शम्भु थापाले बुधबारदेखि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने र उनले गरेका गलत कामको छानबिन हुनुपर्ने आफूहरुको माग रहेको थापाले बताए ।
नेपाल बार एसोसिएसनले बोलाएको सल्लाहकार स...}
काठमाण्डौं–निरन्तर घटेको सेयर बजारमा यो सातादेखि फेरि चमक आउन थालेको छ । केही समयपहिले २१ अर्बसम्म कारोबार भएको बजार असोजको महिनामा सुस्ताएर ३ अर्बको हाराहारीमा सीमित भएको थियो। यो साताको सुरुआतीदेखि बढ्दै गरेको सेयर बजारमा आज कारोबार र इन्डेक्स दुवै बढेको छ ।
बजारमा आज पनि क...}