सामान्य अंकले प्रिओपन सेसनमा नेप्से बढ्यो तर अधिकांस कम्पनीको शेयर मूल्य भने घट्यो

काठमाण्डौ । साताको अन्तिम विहिबार शेयर बजार परिसुचक नेप्से ०.१७ विन्दुले बढेको छ । नेप्से सामान्य बढे पनि कारोबार भएका मध्य अधिकांस कम्पनीको शेयर मूल्य घटेको छ ।

३३ कम्पनीहरुको ४३ लाख भन्दा धेरेको शेयर खरिद विक्री हुँदा ११ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । तिहार अघि आक्रामक बढेको बजार तिहार पछिका कारोबार दिनमा भने दोहोरो अंकले घटेको थियो । 

आज साहास उर्जाको शेयर सबै भन्दा धेरै खरिद विक्री हुँदा अधिकांस जलविद्युत कम्पनीहरुको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय