काठमाडौं –प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज (सोमबार) सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग भएको छलफलपछि प्रधानन्यायाधीश आज फुलकोर्ट बोलाउन तयार भएका हुन् । यसले प्रधानन्यायाधीश जबरा अप्ठ्यारोमा परेका छन् ।
प्रधानन्यायाधीशले मिडियामा आ...}
काठमाडौँ– चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको निक्षेप आधा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको निक्षेप जम्मा ६३ अर्ब ७४ करोड रुपैँयामात्र बढेको छ । अघिल्लो वर्ष सोही अवधिमा १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँले निक्षेप बढेको थियो ।
रेमिट्यान्स...}
काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७६÷२०७७ को नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक आर्थिक वर्ष २०७६÷२०७७ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन बीमा समितिको २०७८ कार्तिक ७ गतेको पत्र मार्फत स्वीकृत भई...}
काठमाडौँ– नेपाल राष्ट्र बैंकले पाँच ओटा फाइनान्स (वित्त) कम्पनीलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले गैर–स्थलगत सुपरिवेक्षणका आधारमा अनिवार्य नगद मौज्दातको व्यवस्था उल्लंघन, तोकिए अनुसार विपन्न वर्ग कर्जा प्रवाह नगरेको र कर्जा–स्रोत (निक्षेप र प्राथमिक पुँजी योग) सम्बन्धी नियामकीय...}
काठमाडौं - पछिल्लो समय निकै चर्चा भएको पल शाह र समीक्षा अधिकारीको सम्बन्धनको विषयमा शाहको धारणा आएको छ ।
आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत उनले समाचारमा आए जस्तो आफूहरुको सम्बन्ध नरहेको जिकिर गरेका छन् ।
उनले भनेका छन् -
नमस्कार,
देश बिदेशमा रहनुभएका सम्पुर्ण मेरा दर्शक श्रो...}