काठमाण्डौ । केहि समय अघि बागीना कार्यक्रम मार्फत कोरस डान्सरको पारिश्रमिक निकै न्युन भएको खवर प्रशारण भएको थियो ।
सोहि खवरको प्रभाव स्वरुप सम्बन्धीत निकायहरुले पारिश्रमिक बृद्ध गर्ने साथै ओभर टाइमको समेत थप पैसा पाउने ब्यवस्था भएको छ । पछिल्लो कार्यक्रम मार्फत सञ्चालक प्रकाश सुवेदीले सो कुराको सुनुवाई भएको र अब कोहि ढगीन नपर्ने बताए । साथै उनीहरुलाई खान र समयमा घर पठाउने ब्यवस्थाम समेत गर्ने बताईएको छ ।
हेर्नुहोस सो कार्यक्रमको पुरै भाग