काठमाडौं - साताको पहिलो दिन बजार मापक सूचक नेप्से ६० अंकले बढेर बजार बन्द भएको छ ।
नेप्से सँगै कारोबार रकम पनि ४ अर्ब १२ करोड माथि पुगेको छ । निरन्तर ओरालो लागिरहेको बजार केही समय अघि देखि भने बढ्ने र घट्ने गरिरहेको छ ।
आज नेप्सेका अधिकांस सूचकमा हरियाली छाएको छ भने बीम...}
काठमाण्डौ । नेपालमा सञ्चालनमा रहेका बाणिज्य बैंकहरुको कार्यकारी अधिकृतहरुको तलव भत्ता कति छ भन्ने विषयमा धेरैले चासो राख्ने गरेका छन ।
यसै विच धेरै तलव बुझ्नेमा प्रभु बैंकको सीइओ अशोक शेरचन पनि रहेका छन । उनले नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यार्ण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नविल बैकका...}
काठमाण्डौ । गत बुधबार ५ अंक भन्दा धेरैले बढेर बन्द भएको नेप्से आज आईतबार खुलेसँगै प्रिओपन सेसनमा करिव १४ अंकले बढेर बजार बन्द भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेर करिव ६० लाख हाराहारीमा पुगेको छ । यो सेसनमा आज २८ कम्पनीहरुको शेयर खरिद विक्री भएको थियो । जस मध्य २२ कम्पनीहरुको शेयर...}
काठमाण्डौ । संख्यामा थोरै तर अत्यन्तै उत्कृष्ट गीत सार्वजनिक गरेर सबै माझ आफ्नो भिन्नै परिचय बनाउ सफल लोकप्रिय गायक तथा कुशल सर्जक पुश्कल शर्माको नयाँ गीत तिम्रो थर मेरो घर सार्वजनिक भएको छोटो समयमै निकै चर्चा पाउन सफल भएको छ ।
यो समाचार तयार पार्दा सम्म गीतले २ लाख भन्दा धेरै दर्शक बनाई यु...}
काठमाडौं - नेपालमा प्राथमिक शेयरको निकै चर्चा हुने गरेको छ । यसै बीच आइपीओ निष्कासन गर्ने कम्पनीको सूचीमा एक कम्पनी थपिएको छ ।
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले ९६ कराेड रूपैयाँ बराबरकाे ९६ लाख कित्ता आईपीओ निष्कासन गर्न प्र...}