काठमाडौं - गत बुधबार नेपाल धितोपत्र बोर्डले विगत ५ महिनादेखि रोकिएको आइपीओ निष्कासन अनुमति दिने फाइल अघि बढायो । एकै पटक ५ कम्पनीहरूको शेयर निष्कासन अनुमति समेत दियो ।
यो सँगै ती कम्पनीहरुले यो हप्ता आइपीओ निष्कासन गर्ने तयारी गरेका छन् । कम्तीमा पनि यो शुक्रबार १ कम्पनीले आइपीओ निष्कासन गर...}
काठमाडौं– लामो समयदेखि चर्चामा रहेको सर्बोत्तम सिमेन्ट लिमिटेडले अन्ततः बुक विल्डिङ्ग विधिवाट आईपीओ निष्कासन गर्ने भएको छ । सर्वोत्तमको तेस्रो वार्षिक साधारणसभाबाट आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । सभाले ६० लाख कित्ता शेयर निष्काशन बुक विल्डिङ्ग विधिवाट गर्ने निर्णय भएको छ ।
त्यसैगर...}
गाेरखा – गोरखाको मनकामना केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बुधवार दिउँसो ४ बजेर ५४ मिनेटमा मनकामना आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो ।
यो २०७२ सालको गोरखा भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का...}
पछिल्लो २४ घण्टामा ४४३३ जनाले कोरोना जितेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभर ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि हुँदा सो संख्यामा संक्रमण मुक्त पनि बनेका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ जनाको नमुना परीक्षण भएको थियो । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हज...}
काठमाण्डौ । साताको चौथो दिन बुधबार पनि नेप्से दोहोरो अङ्क ३८ ले घटेर बजार बन्द भएको छ । आज नेप्सेमा मात्र दबाब परेको छैन कारोबार रकम पनि घटेर ४ अर्ब ३१ करोड माथि आएको छ ।
सोमबार र मंगलबार पनि बजार घटेर बन्द भएको थियो । योसँगै नेप्से २७७६ विन्दुमा आएको छ । २३३ कम्पनीको कारोबार भएको शेयर बजार...}