काठमाण्डौ–अपी पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि यही चैत २५ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५.७५ रुपैयाँको १ः०.३९ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ८...}
काठमाडौँ–सानिमा लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५÷७६ को तुलनामा आव २०७६÷७७ मा बीमितलाई दिने बोनस दर बढाएको छ । इन्स्योरेन्सले २०७५÷७५ को तुलनामा आव २०७६÷७७ को लागि बीमितलाई दिने बोनस दर ५ रुपैयाँले बढाएको हो ।...}
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरप...}
काठमाडौ - स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बोनस बापतको ३१ लाख २८ हजार ८ सय २७ दशमलव ४५५२ कित्ता सेयर सूचिकृत भएको हो ।
संस्थाको सञ्चालक स...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।
सिंह - आफन्तको सहयोग मिल...}