काठमाण्डौ । नयाँ प्रमुख आएसँगै धितोपत्र बोर्डमा रोकिएका काम धमाधम अघि बढेको छ । केहि अघि मात्र अपि पावरलाई हकप्रद शेयर निष्कासन गरेको बोर्डले मंगलबार अर्को एक कम्पनीलाइ पनि अनुमती दिएको छ ।
अनुमती पाउने कम्पनी रहेको छ नेपाल फाइनान्स कम्पनी लिमिटेड । कम्पनीले चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद...}
काठमाडौं - सुनको भाउ बुधबार तोलाको ११ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले घटेर ९९ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, मंगलबार छापावाल सुन त...}
काठमाण्डौ । इमर्जिङ नेपालको शेयर मूल्यमा बुधबार पनि सर्किट लागको छ । कारोबार सुरु भएको केही समयमै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको थियो ।
यो समाचार तयार पार्दा सम्म कम्पनीको ७९० कित्ताको मात्र शेयर कारोबार भएको छ । त्यस्तै शेयर खरिदको लागि ४ लाख भन्दा धेरै कित्ताको माग रहेको छ । आज मात्र कम्पन...}
काठमाडौं - बुधबार प्रि ओपन सेसनाम नेप्से झिनो अंकले मात्र बढेको छ । नेप्सेमा रौनक नदेखिएपछि कारोबार रकम पनि ६ लाखमा खुम्चिएको छ ।
यो सेसनमा आज ८ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा ४ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने ३ कम्पनीको शेयर मूल्य भने घटेको छ ।
लुम्बिनी जनरल इन्स्योरेन्...}
काठमाडौं– नेपाल टेलिकमले बोनस सेयर दिने भएको छ । कम्पनीको चुक्ता पुँजी वृद्धि गर्न २० प्रतिशत बोनस सेयर दिने तयारी गरेको छ ।
टेलिकम सञ्चालक समितिले आगामि वार्षिक साधारण सभामा २० प्रतिशत बोनस सेयर मार्फत कम्पनीको चुक्ता पूँजी १८ अर्ब पु¥याउने प्रस्ताव गरेको छ । नेपाल दूरसञ्चार कम्पनी लिम...}