काठमाडौं– जीवन बीमा कम्पनीहरुबाट भदौमा ९ हजार भन्दा बढी बीमितहरुले १ अर्ब २१ करोड रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुबाट ९ हजार ४ सय ४९ जना बीमितहरुले १ अर्ब २१ करोड रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका छन् ।...}
लण्डन–लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल ब...}
काठमाडौँ: नेपाल, क्यानडा, र ओमन सम्मिलित त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपालले ओमनलाई ३७ रनले पराजित गरेको छ। आइतबार राति क्यानडाको किङ्ग सिटी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै २० ओभरमा १७६ रनको चुनौतीपूर्ण स्कोर बनायो।
१७७ रनको लक्ष्य पछ्याउने क्रममा ओ...}
मलेखु – धादिङको धुनिबेंसी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा आएको पहिरोबाट आज २१ जनाको शव फेला परेको छ। उद्धार टोलीले बिहानैदेखि सक्रिय रूपमा खटिएर १७ पुरुष र ४ महिलाको शव निकाल्न सफल भएको हो। अहिलेसम्म पहिरोमा परि ३५ जनाको ज्यान गएको पुष्टि भएको छ।
शनिबार रातिसम्म १४ वटा शव फेला परेका...}
काठाडौं– अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको छ। विगत दुई दिनदेखि देशभर परेको वर्षाले चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, २२ मेगावाटको माण्डु जलविद्युत् आयोजना, २२ दशमलव एक मेगावाटको हेवाखोला जलविद्युत् आयोजनामा हेडबक्स र पावर...}