काठमाडौं— केही दिनअघि भएको अविरल वर्षाका कारण नेपालमा बाढी, पहिरो र डुबानबाट अहिलेसम्म २३६ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन्।
नेपाल प्रहरीका अनुसार, यस प्राकृतिक विपद्मा १७३ जना घाइते भएका छन्। बाढीपहिरोबाट प्रभावित १७ हजार १२० जनाको सफल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।
प...}
काठमाडौं– नेपाल सरकारले निर्धारण गरेको र कायम गरेको बक्यौताका विरुद्ध परेको रिट खारेज भएको चार महिनापछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट कम्पनीहरूलाई बक्यौता बुझाउन ताकेता गरेको छ । इन्टरनेट कम्पनीले प्राधिकरणलाई अर्बौं रुपैयाँ तिर्न बाँकी छ । वर्ल्डलिंकसहित ठूला कम्पनीकै बक्यौता ३...}
काठमाडौं–चालु आर्थिक वर्ष २०८१÷८२ को दुई महिनामा पौने ३ अर्बको पोलिसी सरेन्डर भएको छ । साउन र भदौ महिनामा २ अर्ब ७५ करोड ३३ लाख ३९ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको बिमा प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार साउन महिनामा १४ वटा बिमा कम्पनीको १० हजार २९२ वटा बीमालेख सरेन्डर भएका छन...}
काठमाडौं – त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत मंगलबार राति भएको खेलमा नेपाल क्यानडासँग चार विकेटले पराजित भयो। प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औं ओभरमा दुई छक्का र एक चौका प्रहार गर्दै १८ रन जोडेसँगै क्यानडाले सहजै जित हात पार्यो।
क्यानडाको किङ सिटीमा भएको खेलमा नेपालले टस...}
ठमाडौं – चाडपर्व नजिकिँदै गर्दा इन्धनको मूल्यमा कमी आएको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको छ।
आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलको मूल्यमा रु १, डिजेलमा रु २, आन्तरिक हवाई इन्धनमा रु ६ र बाह्य उडानमा प्रतिहजार लिटरमा रु ४५ कमी गरिएक...}