काठमाडौँ । अब छापिने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नेपाल सरकारको स्वामित्वमा रहेको सुरक्षण मुद्रण केन्द्रले छाप्ने भएको छ। नयाँ लाइसेन्समा अघिल्लो संस्करणको जस्तो ‘चिप’ भने नहुने भए पनि यसमा उच्चस्तरको सुरक्षा प्रणाली हुने भएको छ।
गत भदौमा भएको जेन जी आन्दोलनका क्रममा यातायात व्यवस...}
काभ्रेपलान्चोक । अविरल वर्षासँगै आएको पहिरो र लेदोका कारण बीपी राजमार्ग आवागमनका लागि पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार वर्षाको प्रभावले राजमार्गका विभिन्न स्थानहरूमा सडकमै लेदो र पहिरो खसेपछि दुईतर्फी आवागमन बन्द भएको हो ।
राजमार्गको चौकीडाँडा, चार सय बे...}
काठमाडौं । अग्रणी डीटीएच सेवा प्रदायक कम्पनी डिशहोम ले लोकप्रिय रेस्टुरेन्ट ब्रान्ड डल्ले सँग साझेदारी गर्दै आफ्ना ग्राहकका लागि विशेष सुविधा घोषणा गरेको छ। यो सहकार्य अन्तर्गत अब डिशहोमका सबै सक्रिय ग्राहकहरूले भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गरी डल्लेका सम्पूर्ण आउटलेटहरूमा १० प्रतिशत छुट पाउने भएक...}
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफू प्रधानमन्त्री बन्ने इच्छा नभए पनि देशको अप्ठ्यारो अवस्था र नयाँ पुस्ता ‘जेन–जेड’ युवाको आग्रहका कारण प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताएकी छिन्। उनले विदेशी हस्तक्षेपको कुरा भने जनतालाई तर्साउन प्रयोग गरिएको हतियार मात्रै भएको टिप्पणी...}
काठमाडौं — प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ सुरु हुँदैछ।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति, संसद् विघटन र पुनःस्थापनासम्बन्धी आदेश माग्दै दायर रिटमा आज प्रारम्भिक सुनुवाइ हुनेछ।
जेन–जी आन्दोल...}