काठमाडौं - बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्...}
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई भएका काठमाडाैंका मेयर बालेन शाहले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट गरेका छन् ।
साहको सचिवालयका अनुसार मेयरमा निर्वाचित भएकोमा देउवाले बधाई दिएका थिए। पछिल्लो समय शीर्ष नेतालाई भेट्ने कार्यतालिका बनाएका साहले बुधवार प्रधानमन्त्रीलाई भेटेका...}
काठमाडौंँ - भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपाल आयल निगमलाई पेट्राेलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले बुधबार पठाएको मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोल प्रतिलिट...}
काठमाडौँ । यो हप्ता शेयर बजार निरन्तर ओरालो लाग्नेक्रम बुधबार पनि रोकिएन । सोमबार र मंगलबार दोहोरो अंकले घटेको बजार बुधबार भने केहि सम्हालिन खोजेको थियो तर कारोबार रकम भने घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ७।२१ अंकले घटेर २१३०।७१ विन्दुमा झरेक...}
काठमाण्डौ । जेठ १७ गते साधारण सभा गरेको शिखर इन्स्योरेन्सले गत आर्थिक बर्षको नाफाबाट लगानीकर्तालाई बोनस नदिने भएको छ । १७ गतेको बैठकले योहि निर्णय गरेको हो ।
कम्पनीले ३० प्रतिशत हकप्रद बाँडफाँट तथा सूचीकरण पश्चात चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ हुनेछ । समितिको निर्देशन अनुसार कम...}