काठमाडौं । प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार उनलाई सोमबार अध्यक्षमा नियुक्त गरिएको हो।
नवनियुक्त अध्यक्ष श्रेष्ठले सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्। त्यस्तै, नेपाल...}
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीका महामन्त्री विपिन आचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा सञ्चारगृहलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले...}
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा पनि सरकारले विकास निर्माणका लागि विनियोजित पुँजीगत बजेट प्रभावकारी रूपमा खर्च गर्न सकेन। विकास बजेट खर्चमा अपेक्षित सुधार नआउँदा पुँजीगत खर्च कुल विनियोजनको ४४.५२ प्रतिशतमा सीमित भएको छ भने सरकारी ढुकुटी ३ खर्ब ४४ अर्ब रुपैयाँभन्दा बढीले घाटामा पुगेको छ।
महा...}
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय रहेकाले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्...}
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयअगाडि आफ्नै शरीरमा आगो लगाएका गणेश नेपालीको परिवारले घटनाको जिम्मेवारी राज्यले स्पष्ट रूपमा लिनुपर्ने माग गर्दै शव बुझ्न अस्वीकार गरेको छ। सरकारी पक्षसँग सहमति नहुन्जेल शव नउठाउने अडान परिवारले लिएको हो।
मृतकका भतिजा मन नेपालीका अनुसार शनिबार ज...}