राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगतले संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षाका लागि निर्भयपूर्वक काम गर्ने विश्वास व्यक्त गरेका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा शुभकामना सन्देश दिँदै उनले राज्यका तीनवटै अङ्गलाई सजग र सतर्कतापूर्वक काम गर्न र नागरिकलाई सत्य सूचना प्रवाह गर...}
काठमाडौं — नेपाल विद्युत प्राधिकरण (नेविप्रा) का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको वित्तीय अवस्था, भावी योजना र कार्यसम्पादन मूल्यांकनका लागि श्वेतपत्र सार्वजनिक गरेका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको श्वेतपत्रमा प्राधिकरण हाल ५ अर्ब २६ करोड रुपैयाँ...}
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा (कक्षा १२) को परीक्षा यही वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ। बोर्डले परीक्षा तालिका यथावत् रहने जानकारी गराउँदै सामाजिक सञ्जालमा अनधिकृत रूपमा बोर्डको लोगो प्रयोग गरी फैलाइएको भ्रामक सूचनामा नलाग्न सबैल...}
काठमाडौं – सरकार र आन्दोलनरत शिक्षकबीच विद्यालय शिक्षा विधेयक चालू प्रतिनिधिसभा अधिवेशनको असार १५ गतेभित्र पारित गर्ने सहमति जुटेको छ। सिंहदरबारमा भएको छलफलपछि सहमति पत्रमा हस्ताक्षर गर्दै दुबै पक्षले विधेयक पारित गराउने र आन्दोलन अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विधेयकको दफाबार छ...}
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न आवश्यकता जनाएका छन्।
सोमबार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले गत आर्थिक वर्षमा साढे सात अर्ब मात्र...}