काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ मा पहिलोपटक बाह्रै महिना विद्युत् निर्यात गर्दै १८ अर्ब ७६ करोड ५० लाख रुपैयाँको व्यापार बचत हासिल गरेको छ। स्वदेशी विद्युत् उत्पादनमा वृद्धि र चैत–वैशाखमा समेत पर्याप्त वर्षा भएपछि निर्यात बढ्दा आयात भने उल्लेख्य रूपमा घटेको हो।
प्र...}
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाले सन् २०२६ का लागि विभिन्न क्षेत्रमा ७ हजार २०० जना नेपाली कामदार लैजान भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले नेपाल–दक्षिण कोरिया सरकारबीच...}
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानमै रहेको छ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बा...}
काठमाडौं । सरकारले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत ‘समता कर’ तत्कालका लागि लागू नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत नागरिकको चासो, विरोध तथा थप आर्थिक भारलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको जानकारी दिएका हुन्।
प्रधा...}
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानमै रहेको छ।
हाल देशका पहाडी तथा हिमाली भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई...}