काठमाडौं/पोखरा । पश्चिम एसियामा चर्किएको द्वन्द्वको प्रभाव नेपाली पर्यटन क्षेत्रमा गम्भीर रूपमा देखिन थालेको छ। वसन्तकालीन मुख्य पर्यटकीय सिजन नजिकिँदै गर्दा उत्साहभन्दा बढी चिन्ता देखिएको छ भने पर्यटक आगमनमा उल्लेख्य गिरावट आउन थालेको व्यवसायीहरूले बताएका छन्।
इरान माथि इजरायल र अमेरिका ले गरेको...}
काठमाडौँ — नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। दिउँसो २ बजे हुने कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई शपथ गराउनेछन्।
शपथ समारोह सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा आयोजना गरिनेछ। यसअघि रामचन्द्र पौडेल ले केसीलाई ज्येष्ठ...}
काठमाडौं । नेपाली कांग्रेस को १५औं महाधिवेशन असोजमा हुने भएको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकले असोज १६ गतेदेखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको हो।
केन्द्रीय सदस्य दिनेश सुनार का अनुसार ‘केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय भएको छ।’ वडा अधिवेशन...}
बुधबार शेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (NEPSE) परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा झरेको हो। पछिल्ला पाँच दिनदेखि निरन्तर बढिरहेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि करेक्सन आएको देखिन्छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ६.५४ अंकले घट्दा फ्लोट इण्डेक्स २.४६...}
काठमाडौं । अमेरिका ले इरान सँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ। उक्त प्रस्ताव पाकिस्तान मार्फत इरानसम्म पुर्याइएको जनाइएको छ, जसले अमेरिका–इरानबीच वार्ता पुनः सुरु गराउन मध्यस्थताको संकेत दिएको छ।
यसैबीच, अमेरिका पश्चिम एसिया क्षेत्रमा आफ...}