काठमाडाैं - चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन लक्ष्यभन्दा ६१ अर्ब ६६ करोड रुपैयाँले कम हो। अर्थ मन्त्रालयले पहिलो तीन महिनामा ३ खर्ब ९ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। साउनमा १ खर्ब २० अर्ब ५१ करोड, भदौमा ९२...}
काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत वर्ष तर्जुमा गरेको ‘सामाजिक सञ्जालको प्रयोग तथा नियमनसम्बन्धी विधेयक मस्यौदा २०८०’ मन्त्रिपरिषद्मा पेश गरेको छ। सर्वोच्च अदालतको निर्देशनअनुसार फास्ट ट्र्याकमा अघि बढाइएको विधेयकमा सुझाव र विश्लेषणका आधारमा अन्तिम रूप दिइएको मन्त्र...}
डडेल्धुरा - डडेल्धुरामा एक रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमका अनुसार दुर्घटनामा दुई महिला, एक पुरुष, र एक शिशुको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार बैतडीको पुर्चौंडी...}
काठमाडौँ - नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको दोस्रो महिनाको प्रतिवेदनअनुसार भदौमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) १५.५ प्रतिशतले बढेको छ भने विदेशतर्फको वस्तु तथा सेवा निर्यात ५.१ प्रतिशतले घटेको छ।
दशैं, तिहार जस्ता चाडपर्वको समयमा उपभोग्य वस्तु तथा सेवा खरिदको लागि साविकभन्दा बढ...}
काठमाडौँ — मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन्।
निर्माण सम्पन्न भएको लामो समयसम्म पनि व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्र...}