काठमाडौं–आर्थिक वर्ष २०८१ ÷८२ को पहिलो महिना अर्थात साउन महिनामा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बाहेक साढे २ अर्ब बढी प्रथम बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार कम्पनीहरुले २ अर्ब ५५ करोड ५६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधि...}
काठमाडौं–सुदूरपश्चिम प्रदेश सरकारले यही भदौ २५ गतेसम्ममा चालु आर्थिक वर्ष २०८१÷८२ को बजेट ल्याउने तयारी गरेको छ । यसअघिको सरकारले ल्याएको बजेटलाई परिमार्जन गरेर अर्को बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले जानकारी दिए ।
‘बजेट...}
काठमाडाैं - धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ स्थित पोखरीमा बुधबार साँझ तीन बालकको डुबेर मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार, मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, ८ वर्षीय आयुश साह, र १४ वर्षीय सुशान्त साह रहेका छन्।
उनीहरु हजुरबुबा म...}
बागलुङ – बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा गएराति आएको बाढीले दुई जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन्।
बाढीले ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाएको छ, जुन कुँडुलेदेखि मालिका जाँदै थियो। बागलुङ–४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२...}
काठमाडौं – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज भगवान महादेवको पूजा र व्रत गरेर मनाइँदैछ।
धार्मिक विश्वास अनुसार, भाद्र शुक्ल तृतीयामा व्रत बस्नाले पारिवारिक सुख, शान्ति, र कल्याणको प्राप्ति हुन्छ।यद्यपि, धर्मशास्त्रीय मान्यता अनुसार हरितालिका व्रत महिला र पुरुष द...}