काठमाडौं–चालु आर्थिक वर्ष २०८१÷८२ को साउन महिनामै निर्जीवन बीमा कम्पनीहरूले सवा ४ अर्ब रुपैयाँ बरबरको बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले ४ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
साउनमा बीम...}
काठमाडौं– नाडा अटो सो सम्पन्न भएको छ । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको ६ दिने अटो शोमा करिब ३ हजार ८ सय भन्दा बढी चारपाङ्ग्रे गाडी बुकिङ भएको छ । नाडामा १५ अर्ब रुपैयाँभन्दा गाडी बुकिङ भएका छन् ।
अर्थतन्त्रमा छाएको मन्दीको कारण केहि समयदेखि बजारनै चलायमान...}
काठमाण्डौ । आज भाद्र कुशे औंसी, जसलाई बुवाको मुख हेर्ने दिनको रूपमा पनि चिनिन्छ, विशेष रूपमा मनाइँदै छ। यस दिन, छोराछोरीहरूले आफ्ना बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने, र आशिर्वाद लिने परम्परा छ। बुवालाई भेट्न नसक्नेले टेलिफोन वा भिडियो कल गरेर पनि आफ्नो सम्मान प्रकट गर्दछन्।
पिता...}
काठमाडौँ: नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ।
महानगरपालिकाले सर्वोच्च अदालतको फैसलालाई आधार मानी महानगर क्षेत्रभित्रको नदी नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छुट्टाउनु पर्ने भनी तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गा...}
काठमाडाैं - चितवनमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका-९ स्थित शिकारिपुर बस्ने ५० वर्षिया सरस्वती महत्तो रहेको प्रहरीले जनाएको छ।
उनको आइतवार बिहान ९ बजेतिर परेको चट्याङ लागेर मृत्यु भएको प्रहरीले बताएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुस...}