मंसिरमा बैंकहरूको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ब्याजदर ५.९७ प्रतिशत र संस्थागततर्फ औसत ४.६४ प्रतिशत रहेको छ । कात्तिकको तुलनामा व्यक्तिगततर्फ औसत ०.२१ प्रतिशत र संस्थागततर्फ ०.२७ प्रतिशत ब्याजदर घटेको देखिन्छ । कात्तिकमा बैंकहरूको ब्याजदर व्यक्तिगततर्फ औसत ६.२२ प्रतिशत थियो भने संस्थागत...}
धनगढी— दार्चुलाको शैल्यशिखर नगरपालिका–६ स्थित बकजेबलामा आज बिहान एक जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजिव बस्नेतले दुर्घटनामा परेका मृतकको सनाखत हुन बाँकी रहेको जानकारी दिए।...}
काठमाडौं–नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको प्रथम त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३० दशमलव ०६ प्रतिशत वृद्धि भएको छ। गत आवको असोज मसान्तसम्म कम्पनीले १५ करोड ७९...}
काठमाडौं–सरकारले पाँच आयोजनालाई विश्व बैंक करिब ७२ अर्ब रुपैयाँ सहुलियत दरको ऋण लिने तयारी गरेको छ । सहुलियत ऋण लिएर निर्माण गर्ने विभिन्न पाँच आयोजनाको तयारी फास्ट ट्रयाकमा गर्ने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती–पथलैया खण्ड विस्तार, तेस...}
काठमाडौं – बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ अंकमा सीमित भएको छ। १४४ कम्पनीको कारोबारमा अधिकांशको शेयर मूल्य घट्दा नेप्सेमा १३८ कम्पनीको मूल्य घटेको र ९९ कम्पनीको मूल्य बढेको देखियो। ७ कम्पनीको मूल्य भने स्थिर रह्यो।
यस दिन, विकास बैंक, फाइनान्स, हाइड्रोप...}