काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा भएको बताउनुभएको छ।
राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन...}
काठमाडौं — ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार भट्टराईले देशभरका रेडियो सञ्चालक तथा अगुवाहरूसँग भेटघाट तथा छलफल गरेका छन्। सातै प्रदेशका विभिन्न रेडियो प्रतिनिधिसँगको संवादमा रेडियो क्षेत्रले भोगिरहेका समस्या र समाधानका उपायबारे चर्चा गरिएको उनले बताएका छन्।
भट्टराईका अनुसार कठिन...}
काठमाडौं । अमेरिकाले दक्षिणी इरानमा पुनः सैन्य आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार हर्मुज जलडमरूमध्य नजिक अमेरिकी सेना र व्यावसायिक जहाजका लागि खतरा ठानिएका इरानी सैन्य संरचनालाई लक्षित गर्दै रातारात हमला गरिएको हो।
अमेरिकी अधिकारीलाई उद्धृत ग...}
अल्डरसट । तमु धीं यूकेद्वारा २४ मे २०२६ मा आयोजना गरिएको २४औँ गोर्खा कप २०२६ को मुख्य प्रतियोगिताको उपाधि राङभाङ समाज यूके फुटबल क्लबले जितेको छ। अल्डरसटस्थित क्विन्स एभिन्यू फुटबल मैदानमा सम्पन्न फाइनल खेलमा राङभाङ समाज यूकेले गुरुजी इलिट एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतिष्ठित उपाधि...}
काठमाडौं । नेपालसहित दक्षिण एसियाली देशहरूले पछिल्ला दुई दशकमा उल्लेखनीय आर्थिक वृद्धि हासिल गरे पनि त्यसको प्रत्यक्ष लाभ रोजगारी सिर्जनामा देखिन नसकेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ। आर्थिक वृद्धिको दर उच्च रहे पनि युवाहरूका लागि पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा क्षेत्रीय अर्थतन्त्र गम्भीर...}