कोरोना उपचारको जिम्मा नागरिकको थाप्लोमा हालेको सरकारले चौतर्फी विरोध हुन थाले पछि आफ्नो निर्णय बाट पछि हट्ने संकेत गरेको छ ।
आज देशबासीका नाममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै जनताको मैले उपचार शुल्क तिर्न सक्दिन भन्ने स्व घोषणा गरेमा उपचार खर्च सरकारले व्यहोर्ने बताए ।
साथै उहाँले सरकारले आफ्नो सबै ध्यान कोरोना नियन्त्रणमा लगाएको समेत बताउनु भयो ।
यो समय सबै भन्दा धेरै संक्रमित फेला परिरहेको बताउँदै उहाँलाई सुरक्षित चाडपर्व मनाउन अनुरोध गर्नु भयो ।