वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ। आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो।
आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर...}
काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले यो आदेश दिएको हो।
सुप्रिम सहकारी प्रकरणमा पहिलो चरणको अनुसन्धानपछि गत वैशाख...}
भक्तपुर— नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान प्रधानमन्त्रीभन्दा राम्रो सरकार सञ्चालन गर्ने क्षमता कांग्रेसमा रहेको दाबी गरेका छन्। आइतबार मीनकुमारी राणा प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री बन्ने अवसर पाए कुशलतापूर्वक देश चलाउन सक्ने बताएका हुन्।...}
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै प्रकारका वैदेशिक सहायता स्थगन गर्ने आदेश जारी गरेका छन्। अमेरिकी विदेश मन्त्रालयले नयाँ सहायता र हाल कायम रहेको अनुदान ९० दिनसम्म समीक्षा गरी निर्णय गरिने जनाएको छ। सन् २०२३ मा अमेरिकाले ६८ अर्ब डलर बराबरको अन्तर्राष्ट्रिय सहायता प्रदान गरेको थियो। युक्रेन, इज...}
पाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। यसअन्तर्गत अमेरिकी डलरको भाउ केही घटेको देखिएको छ। यस्तै, स्विस फ्र्याङ्क, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्यमा पनि कमी आएको छ। अन्य केही मुद्राको मूल्य अघिल...}