काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३९ रूपैयाँ ०२ पैसा र बिक्री दर १३९ रूपैयाँ ६२ पैसा रहेको छ, जुन अघिल्लो दिनको तुलनामा केही घटेको छ।
युरोपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ५२ पैसा र बिक्री दर १४४...}
नेपालका तीनवटा निजी क्षेत्रका संस्थाहरुले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवद्र्धन गर्न केवलकार निर्माणको परियोजना अघि बढिरहेको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बन्द हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका छन् ।
नेपाल उद्य...}
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहँदा अन्य स्थानमा मौसम मुख्यतः सफा रहेको छ। तराईका केही क्षेत्रहरूमा हुस्सु तथा कुहिरो लागिरहे...}
काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारका विषयमा उत्पन्न विवाद समाधान गर्न सरकारद्वारा वार्ता टोली गठन गरिएको छ। गृहमन्त्रालयले सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो, जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा...}
चालु आर्थिक वर्षको पहिलो छ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २६५ अर्ब ५६ करोड रुपैयाँले वृद्धि भएको छ, जुन ५.२ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्षको सोही अवधिमा कर्जा प्रवाह १९२ अर्ब ६४ करोड रुपैयाँले अर्थात् ४ प्रतिशतले बढेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक...}