लामो समय दुःख गरेको आफ्नै अस्पताल मा आफू बिरामी पर्दा बेड नपाउँदा एकजनाको ज्यान गएको छ ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका लेखा अधिकृत ५२ वर्षीय राजाराम इटनीको आफू बिरामी पर्दा आइसियु नपाउँदा उनको ज्यान गएको छ ।
उनलाई बेड छैन भन्दा अस्पतालमा बेड भने खाली रहेको खुलेको छ ।
आइसियू बेड नमिलेपछि...}
काठमाडौं–काठमाडौं–विश्व समुदायले चासोका साथ हेरिरहेको अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डेमोक्रेटिक र रिपब्लिकन उम्मेदवारबीच कडा टक्कर देखिएको छ ।
अहिलेसम्मको मतगणना अनुसार डेमोक्रेटिक उम्मेदवार जो बाइडनले अग्रता लिएका छन् । वाइडेन रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प भन्दा ५० इलेक्टोरल मतले अघि रहे...}
काठमाडौं–कोभिड–१९ ले गत आर्थिक वर्षमा मात्रै कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब २ खर्ब रुपैयाँ बराबरको क्षति गरेको सरकारी अध्ययन कार्यदलको प्रतिवेदनले देखाएको छ । योजना आयोगले गठन गरेको कार्यदलको प्रतिवेदनले २०७६र७७ मा उत्पादकको मूल्यमा १ खर्ब ९८ अर्ब रुपैयाँ बराबर जीडीपीमा क्षति पुगेको जनाएको...}
विगत दुई दिन देखि बेपत्ता भइरहका दाजुभाई आज मृत फेला परेका छन ।
नवलपरासी नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । उनीहरु केहि दिन अघिबाट हराईरहेका थिए । प्रहरी उपरीक्षक प्रकाश मल्लले दिएका जनाकारी अनुसार उनी...}
कठमाडौं–कोभिडको कारण अर्थतन्त्रमा असर पुगेर उत्पादित वस्तुले बजार नपाइरहेका बेला नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताको आकर्षण देखिएको छ ।
विश्वभर कोरोनाले असर पारेर अधिकांश मुलुकको आर्थिक वृद्धिदर संकुचन भैरहेका बेला नेपालमा विदेशी लगानीकर्ता लगानी गर्न आकर्षित देखिएका छन् ।
लामो समयको लकडाउन पछि...}