नेपालमा कोरोना परीक्षण अब एक हजारमा नै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीजेन बेस्ड टेस्टको शुल्क १ हजार रुपैया तोकेको हो । मुल्य समयानुकल समायोजन हुने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेशनल टेस्टिङ गाइडलाइन चौथो संसोधन स्विृकृति भएको जानकारी ग...}
महामारीका रुपमा फैलिएको कोरोना भाइरसको परीक्षण निःशुल्क गर्न सर्वोच्च अदालतले आग्रह गरेको छ ।
अदालतले आफ्नो आदेशमा महामारी परीक्षण सरकारको आधारभूत दायित्व भएको समेत जिकिर गरेको छ ।
काठमाडौं । मंगलबार न्यायाधीशहरू आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले सरकारका नाममा सो आदेश दिएको हो ।
पूर...}
बुधवार स्पेशल प्रि ओपन सेसनमा जनरल इन्स्योरेन्स कम्पनीको कारोवार भएको छ । मंगलबारबाट कारोवार हुने भनिए पनि बेच्ने कोहि नभए पछि कारोवार हुन सकेको थिएन ।
बुधवार जनरले ३ सय ५ रुपैयाँमा कारोवार गरेको छ । कारोवार भए सँगै यो कम्पनीको शेयरको माग ओइरिएको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको 8 लाख भन्दा...}
सरकारले यहि कात्तिक ७ गतेबाट क्लिन फिडलाई कडाइका साथ लागु गर्ने भएको छ ।
आज एक विज्ञेप्ति जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समायावधी थप गर्न नसकिने भन्दै क्लिन फिड कडाइका साथ लागु गर्न सम्वन्धित सबैलाई आग्रह गरेको छ । क्लिन फिड भनेका नेपालमा प्रशारण हुने कुनै पनि विदेशी च्यानहरुले च्य...}
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
आज राष्ट्रपति कार्यालयले एक बिज्ञप्ती जारी गर्दै ओलीले मन्त्रिपरिषद बिस्तार गरेको जानकारी दिएको छ ।
अहिले विस्तार गरेको मन्त्रिपरिषद्मा अर्थमन्त्रीमा विष्णु पौडेल आउन थालेको छ । युवराज खतिवडाले राजिनामा दिईसके पछाडि अर्थमन्त्रालय...}