हास्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सोमबार स्वाब दिएकामा मंगलबार आएको पीसीआर रिपोर्ट अनुसार संक्रमण पुष्टि भएको हो ।
हरिवंश आचार्यका अनुसार उनकी श्रीमती रमिला आचार्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले आफ्नो सम्पर्कमा आउनेहरुलाई पीसीआर परीक्षण गर्न र होम आइसोले...}
चीनले आफूले विकास गरेको कोभिड १९ विरुद्धको खोपलाई अन्तर्राष्ट्रिय स्तरमा प्रयोगमा ल्याउनेबारे विश्व स्वास्थ्य संगठनसँग कुरा गरेको छ ।
चीनले विकास गरेको खोप यहाँका उच्च जोखिममा रहेका हजारौँ कामदारका लागि दिइएको छ । यद्यपि त्यस खोपको क्लिनिकल परीक्षण पूर्ण रुपमा सम्पन्न भइसकेको थिएन । जुन खोपको विश्वस...}
सानिमा जनरल इन्स्योरेन्सले आज (असोज २१ गते) देखि सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको हो। कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित...}
काठमाडौं उपत्यकामा उच्च सर्तकता अपनाउन सरकारले अनुरोध गरेको छ । सरकारका प्रवक्ता प्रदिप ज्ञवालीद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो आग्रह गरिएको हो । उपत्यका बाहिर देशभर संक्रमण नियन्त्रण उन्मुख भएतापनि उपत्यकामा जोखिम बढेको उनको भनाई छ ।
देशभरको कुल संक्रमितको आधा संक्रमित संख्या उपत्यकामा...}
सरकारले विद्यालय तहदेखि विश्वविद्यालयसम्मका सबै तहको परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी सबै मापदण्ड पूर्णरुपमा पालना गरी सबै तह र विषयका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
स्वास्थ्य मापदण्ड पालना गरी परीक्षासम्बन्धी आयोग...}