मेष – पारिवारिक सुख प्राप्त हुने छ । वैदेशिक यस्ता सफल हुने छ ।
वृष – मनले आँटे ताकेको पुग्ने छ । बोलीको प्रभाब बढ्ने छ । यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन – समय अति उत्तम छ । आकस्मिक धन लाभ हुनेछ छ । धार्मिक यात्राको अवसर मिल्ने छ ।
कर्कट – मनमा शान्ति छाउने छ । पारिवारि...}
काठमाण्डौ – नेपालमा अहिले dmate खाता खोल्नेको संख्या ३३ लाख नजिक पुगेको छ । एक वर्ष अघि ४ लाख हाराहारीमा रहेका लगानीकर्ता छोटो समयमा यति धेरै वृद्धि हुनु पक्कै राम्रो खबर हो ।
यसै बीच नेपालमा पहिलो पटक बूक बिल्डिङ माध्यमबाट प्राथमिक शेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको प्रक्रिया विधिवत अगाड...}
काठमाण्डौ – केही समय पहिला प्रीमियम प्राथमिक शेयर निष्कासन गरेको रु रु जलविद्युतको शेयर बाँडफाँड २०७७ सालमा नहुने पक्का भएको छ ।
कम्पनीको शेयर यही साताको शुक्रबार बाँडफाँड गर्ने गरी तयारी भइरहेको छ । यो साताको शुक्रबार नयाँ वर्ष २०७८ लागि सकेको हुने छ ।
विक्रि प्रबन्धकले दिएको जानकारी अनुसार...}
काठमाडौं-मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ ।
नयाँ मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपमा देशवासीलाई अपील गर्न लागेको छ ।
हिजो साँझ...}
काठमाण्डौ – कारोबार रोक्का भएर अघिल्लो हप्ताबाट शेयर विक्रि खुलेको एनआईसी एसिया लद्युवित्तको शेयर मूल्य १७ दुई पुगेको छ ।
यो मूल्य पछिल्लो दुई सातामा बढेको हो । अहिले पनि कम्पनीको शेयर मूल्यमा अत्यधिक माग रहेको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भइरहेको...}