देशभरमा आज ४ हजार ९५४ जना कोरोना पुष्टि भएको छ । योसँगै अहिलेसम्म ५ लाख ६४ हजार ८८२ जनाले कोरोनालाई जितेका छन् ।
सोही अवधिमा ४१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
अहिलेसम्म नेपालमा कोरोनाकै कारण ८ हजार ८ सय १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
}
काठमाण्डौ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तार असंवैधानिक घोषणा गरी दिएको छ ।
सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै मन्त्रिपरिषद विस्तारलाई असंवैधानिक ठहर गरेको हो ।
काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च...}
काठमाडौं – सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । गन्तब्य र वायुसेवा कम्पनी अनुसार कोटा तोकेर हवाई उडान खुला गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
जानकारी अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतम...}
मेष – तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष – आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन – यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट – धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ ।
सिंह – आफन्तको सहयोग मिल्ने छ...}
काठमाण्डौ – नेपालमा निषेधाज्ञा खुकुलो भएसँगै शेयर बजार झन् चलाएमान भएको छ ।
आउँदो शुक्रबार जीवन विकास लघुवित्तको प्राथमिक शेयर निष्कासन हुने पक्का भइसकेको छ भने मङ्गलबार मात्र अर्को नयाँ लघुवित्तको आइपीओ निस्कासन गर्ने अनुमति पाएको छ ।
वित्तीय अवस्था मध्यम रहेको मनकामना स्मार्ट लघुवित्तलाई ३...}