काठमाण्डौ – बुधबार नेप्सेमा फेरी पहिरो गएको छ । आज ५५ अंकले बजार घटेर २८६० विन्दुमा आइपुगेको छ । मंगलबार मात्र ८० अंकले नेप्से बढेको थियो ।
बुधबार विक्री चाप पर्दा नेप्से घटेको हो । आज कारोबार अवधिमा २१८ कम्पनीहरुको शेयर खरिद विक्री भएको थियो । जस मध्य १५ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ...}
काठमाण्डौ–शेयर बजारमा हुने चलखेल रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले केही नियम हेरफेर गर्ने तयारी गरेको छ । हाल दोस्रो बजारमा स्पेसल प्रि–ओपन सेसनमा कायम रहेको मूल्य घटबढको व्यवस्था परिमार्जन गर्ने तयारी गरेको हो ।
बोर्डले हाल व्यवस्था रहेको ५ प्रतिशत मूल्य घटबढको व्यवस्था परिमार्जन गर्ने तयारी गर...}
काठमाडौं –आदर्श लघुवित्तले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्ने प्रकृया अगाडि बढाउन आगामी वार्षिक साधारण सभाबाट उक्त प्रस्तव पारित गर्ने भएको छ ।
जसका लागि कम्पनीले असार ३१ गते लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक...}
काठमाडौं–नेकपा एमाले भित्र चरम विवाद सृजना भएर पार्टी फुटको संघारमा गएका बेला वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका एक नेताले निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका छन् ।
निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता गरेका हुने । नेपाल पक्षका जीवन राईले नयाँ दल दर्ता गरेका छन् । राई अध्यक्ष रहेको...}
काठमाडौं–मुलुकको व्यापार घाटा भयावह बन्दै गएको छ । स्वदेशमा वस्तु तथा सेवाको उत्पादन नहुँदा विदेशबाट सामान आयात भएको हो ।
आयातको तुलनामा न्यून निर्यात हुँदा व्यापार घाटा साढे दुई अर्ब रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ...}