काठमाण्डौ – करिब एक हप्तामा २ सय भन्दा धेरैले घटेको नेप्से मङ्गलबार भने ८० अंकको वृद्धि संगै लगानीकर्ता उत्साहित भएका छन् ।
कारोबार भएका प्राय सबै शेयर मूल्य बढेको यो दिन चिन्तामा रहेका लगानी कर्ताको लागि केही राहत दिएको छ ।
धितोपत्र बोर्डले ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि ओरालो लागेको नेप...}
काठमाडौं– काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका २० मन्त्री अदालतको आदेशपछि पदमुक्त भएका छन् । अब पाँच सदस्यीय मन्त्रिपरिषद् बाँकी रहेको छ ।
प्रधानमन्त्रीले २१ र २७ जेठमा गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले खारेज गरे पछि प्रतिनिधि सभा विघटन हुँदाका मन्त्री पुर...}
काठमाडौं–नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ ।बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन् । देशैभर नेपाल टेलिकमका मोबाइल नेटवर्कमा समस्या देखिएको छ ।
टेलिकम प्रधान कार्यालयले दिएको जानकारीअनुसार अहिले मर्मत कार्य जारी रहेको छ । मर्मतपछि मोबाइल नेटवर्कले काम गर्ने टेलि...}
काठमाण्डौ । साताको चौथो दिन नेप्सेमा हरियाली छाएको छ । मंगलबार ७९ अंकले बढेर बन्द भएको बजार आज पनि बढेरै बजारको सुरुवात गरेको छ ।
आज यो सेसनमा नेप्से २५ अंकले बढेको छ । कारोबार भएका मध्य अधिकांस कम्पनीको शेयर मुल्य बढेपछि नेप्सेमा हरियाली छाएको हो ।
यो सेसनमा आज ७० कम्पनीहरुको शेयर कारोबार भएको थि...}
काठमाण्डौ । एक दलित युवतीलाई आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएकी छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमख एसएसपी अशोक सिंहले सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा छोडिएको बताए ।
‘थप अनुसन्धानका लागि मिसिल सिंहदरबार वृत्तमा पठाइएको छ,’ उनले भने । प्रधान तीन द...}