काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको ललिपपमा सत्तासाझेदार गर्न पुगेको जनता समाजबादी पार्टीको महन्त ठाकुर पक्ष कमजोर भएको छ । ११ जना मन्त्री सरकारमा सहकारी भएको तीन साता नपुग्दै सत्ताच्युत भए पछि ठाकुरले बोलाएको सदस्दीय दलको बैठकमा आधा सांसद गएनन् । ठाकुर रणनीति रुपमा असफल भएको सांसदहरुको ठहर छ ।...}
काठमाण्डौ – आज मात्र प्राथमिक शेयर निष्कासन गरेको जीवन विकास लघुवित्तको पहिलो दिन मै मागको तीन गुणा आवेदन परेको छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार शुक्रबार दिउसो साढे २ बजेसम्म कम्पनीको आइपीओमा ४ लाख ७३ हजार ५२१ जना आवेदकबाट ७३ लाख ८१ हजार ६० कित्ता शेयर खरिदको लागि...}
काठमाण्डौ–नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । धितोपत्र बोर्डले हिजो असार १० गते तेह्रथुम पावरलाई १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति दिएको हो ।
बोर्डको अनुमतिसँगै अब तेह्रथुम पावरले स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकि...}
काठमाण्डौ – धितोपत्र बोर्डको सूचिले तर्सिएका नेपाली लगानीकर्ता अझ सम्हालिन सकेका छैनन् । साताको दोस्रो दिन पनि नेप्से लगातार गिरावट आएर बजार बन्द भएको छ ।
सोमबार पेनिक सेल भए पनि नेप्से भने बढ्न सकेन । आज ७१ अंक भन्दा धेरैले नेप्से गिरावट आएर समग्र बजार २८३४ विन्दुमा पुगेको छ । नेप्से घटे पनि...}
पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख २२ हजार ६४० जना तथा एन्टिजेन विधिबाट २७ हजार ३०८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
पछिल्लो २४ घण्टामा...}